मन्त्री किरातीप्रति प्रेम आलेको व्यंग्य- अर्थ मन्त्रालयमा तार काट्ने मुसा पशुपतिमा छिर्‍यो

काठमाण्डु- नेकपा एकीकृत समाजवादीका सांसद प्रेम आलेले अर्थ मन्त्रालयमा तार काट्ने मुसा पशुपतिमा छिरेको भन्दै पर्यटनमन्त्री सुदन किरातीप्रति व्यंग्य गरेका छन् । बिहीबार बसेको प्रतिनिधिसभा बैठकको आकस्किम समयमा बोल्दै सांसद आलेले पशुपतिनाथ मन्दिरको अनियमितता छानबनि गर्न गठित समितिको प्रतिवेदन पर्यटनमन्त्री किराँतीले लुकाएको आरोप लगाउँदै अर्थ मन्त्रालयको तार काट्ने मुसा पशुपतिमा छिरेको बताएका हुन् । ‘गत…