बजेटमा असन्तुष्टि जनाएका माधव नेपालको बोली प्रचण्डलाई भेटेपछि फेरियो

काठमाण्ड- नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले सत्ता गठबन्धनमा आवद्ध दलहरु एक भएर अगाडी बढ्नुपर्ने बताएका छन् । आइतबार बजेट यथास्थितिमा पास भए सरकार ढल्ने चेतावनी दिएका माधव नेपालले आज बोली फेरेका हुन् । सोमबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँगको भेटपछि अध्यक्ष नेपालले बोली फेर्दै अहिलेका सत्ताधारी शक्तिहरू एकतावद्ध भएर अघि बढ्ने कुराको विकल्प नभएको बताए…