सांसद सोभिता गौतमले डिलिट गरिन् ट्विटर अकाउन्ट

काठमाण्डु- सांसद सोभिता गौतमले सामाजिक प्लेटफर्म ट्विटर छाडेकी छिन् । हालै मात्रै बैबाहिक बन्धनमा बाँधिएकी सांसद गौतमले आफनो ब्यक्तिगत जीवनमा नकारात्मक प्रतिक्रिया आए पछि ट्विटर डिलिट गरेको बताएकी हुन् । ‘पछिल्लो समय त्यो (नकारात्मक) न्युजहरु आईसके पछाडी मैले टविटर डिलिटै गरिदिएँ, फालिदिए, एकदमै टक्सिट हुन्छ क्या कहिले कहिले’ उनले एउटा पोडकास्ट अन्र्तवार्तामा भावुक हुदैँ भनेकी…