समाजवादी मोर्चा घोषणाको समय सर्‍याे

काठमाण्डु- समाजवादी मोर्चा घोषणा कार्यक्रमको समय सारिएको छ । आज दिउँसो ३ बजे काठमाडौंको प्रदर्शनीमार्गस्थित राष्ट्रिय सभागृहमा कार्यक्रम गरेर मोर्चा घोषणा गर्ने तय थियो । त्यो कार्यक्रम आजै अपराह्न ४ बजेका लागि सारिएको प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको सचिवालयले जनाएकाे छ । आज घोषणा हुने समाजवादी मोर्चामा नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी (जसपा), नेकपा एकीकृत…