काठमाण्डु- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्रीकाे भारत भ्रमणमा आफ्नो अतिक्रमित भूमिको बारेमा चुइँक्क बोल्न नसकेको भन्दै प्रश्न गरेका छन् । शनिबार काठमाण्डुमा नेपाल निजामती कर्मचारी संगठनको दोस्रो राष्ट्रिय महिला भेला उद्घाटन गर्दै अध्यक्ष ओलीले भारत भ्रमणका बेला आफ्नो भूमि रक्षाका लागि प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'ले केही पनि बोल्न नसकेको बताएका हुन्। देशको राष्ट्रिय…