काठमाण्डु - नेकपा एमालेका सांसद् योगेश भट्टराईले एमाले अध्यक्ष केपी ओली सहित शीर्ष नेताको हत्या प्रयास भएको आरोप लगाएका छन् । प्रतिनिधिसभाको शुक्रबारको बैठकमा उनले विशेष समय माग्दै यस्तो आरोप लगाएका हुन् । पूर्वका विभिन्न ठाउँका कार्यक्रममा जाँदा कोशी प्रदेशको नामाकरणको विषयलाई लिएर पार्टी अध्यक्ष केपी ओली र नेता सुवास नेम्वाङलाई अवरोध गर्न एम्बुस थापेर…