काठमाण्डु - राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले केन्द्रीय समितिको बैठक सारेकाे छ । बुधबार बिहान ९ बजेका लागि बोलाइएको बैठक बुधबार नै दिउँसो २ बजे बस्ने गरी सारिएको हाे । रास्वपा महामन्त्री मुकुल ढकालले पार्टीका नेताहरु चुनावी अभियानमा चारैतिर खटिएकाले बैठक सारिएको बताए । उनले भने, ‘केन्द्रीय समितिको बैठक २ बजेलाई सारिएको छ । त्यसपछी…