२०७९ लाई चुनावी वर्षको रुपमा सम्झनुपर्छ : शेखर कोइराला

काठमाण्डु- नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाले २०७९ लाई चुनावी वर्षको रुपमा सम्झनुपर्ने बताएका छन् । बिहीबार नयाँ वर्षको अवसरमा एक सन्देश जारी गर्दै उनले नेपालको संविधानअनुरूप ३६ हजार जनप्रतिनिधिहरू शान्तिपूर्वक निर्वाचित भएर राष्ट्र निर्माणको जिम्मेवारीमा पुगेका बताएका हुन् । ‘यि जनप्रतिनिधिहरूबाट देश र जनताको हितमा काम हुनेछ भन्ने अपेक्षा हुनु स्वाभाविकै हो । राष्ट्र निर्माणको…