काठमाण्डु - प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले दोस्रो पटक विश्वासको मत पाएका छन्। सोमबारको प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्री दाहालले १७२ मत प्राप्त गरका छन्। उनी बहुमतले विश्वासको मत लिन सफल भए। प्रधानमन्त्रीको पक्षमा १७२ र विपक्षमा ८९ मत खसेको थियो भने मत १ जनाले मत दिएनन्। बैठकमा २६२ सांसद उपस्थित थिए। प्रधानमन्त्रीलाई उनको दल नेकपा माओवादी केन्द्र,…