यी हुन् अखिल क्रान्तिकारीले हालसम्म जितेका ७५ कलेज

काठमाण्डु- त्रिभुवन विश्वविद्यालय अन्तर्गत आइतबार सम्पन्न स्ववियु निर्वाचनको मत परिणाम अन्तिम चरणमा पुगेको छ । निर्वाचन भएका अधिकांश क्याम्पसका मत परिणाम सार्वजनिक भइसकेको छ । हालसम्म अखिल क्रान्तिकारीले ७५ वटा कलेजमा निर्वाचन जितेको छ । ७५ वटा क्याम्पसहरूमा अखिल क्रान्तिकारीले स्ववियु सभापतिमा निर्वाचित भएको हो । अखिल क्रान्तिकारीले कतिपय ठाउँमा पुरै प्यानल नै जितेको छ…