काठमाण्डु — जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष उपेन्द्र यादव बारा २ बाट उपनिर्वाचन लड्ने भएका छन् । बारा–२ बाट निर्वाचित सांसद रामसहायप्रसाद यादव शुक्रबार उपराष्ट्रपतिमा निर्वाचित भएसंगै उपेन्द्र त्यहांबाट चुनाव उठ्ने निश्चित भएको हो । जसपा अध्यक्ष यादवले वाराबाट चुनाव लड्नकै लागि उनलाई उपराष्ट्रपतिको उम्मेदवार बनाएका थिए । उनले सत्तारुढ दलका शिर्ष नेताहरुसंग समेत आफु…