शुक्रबार रास्वपाले बोलायो बैठक, उपराष्ट्रपति निर्वाचनबारे निर्णय लिने

काठमाण्डु- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले शुक्रबार बैठक बोलाएको छ । रास्वपाले शुक्रबार बिहान साढे ११ बजेका लागि पार्टी पदाधिकारी र संसदीय दलको संयोक्त बैठक बोलाएको हो । बैठकले उपराष्ट्रपति निर्वानमा पार्टीले कसलाई भोट हाल्ने भन्नेबारे निर्णय लिने जनाइएको छ । उपराष्ट्रपतिको निर्वाचन शुक्रबार हुँदैछ भने हालसम्म रास्वपाले कसलाई भोट हाल्ने भन्नेबारे औपचारिक निर्णय गरेको…