प्रचण्ड सरकारमा शेखर समूहलाई तीन मन्त्री र एक राज्यमन्त्री

काठमाण्डु- नेपाली कांग्रेसेका नेता डा. शेखर कोइराला समूहले तीन मन्त्री र एक राज्यमन्त्री पाउने भएको छ । बिहीबार बिहान बसेको शेखर समूहको बैठकमा नेता कोइरालाले पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको वर्तमान सरकारमा आफ्नो समूहले तीन मन्त्री र एक राज्यमन्त्री पाउने जानकारी गराएका हुन् । सोही क्रममा उनले उपनिर्वाचनपछि मात्रै सरकारमा सहभागी हुने बताए । कांग्रेसभित्र सभापति…