काठमाण्डु - सभामुख देवराज घिमिरेले मर्यादित भाषा प्रयोग गरेर आफ्नो धारणा राख्न सांसदहरुलाई रुलिङ गरेका छन् । बैठकमा एमालेका एक सांसद सरकारविरूद्ध गालीगलौजमा उत्रिएपछि सरकार पक्षका सांसदले सभामुख समक्ष संसदलाई सभ्य र मर्यादित बनाउन आग्रह गरेका थिए। त्यसपछि सभामुख घिमिरेले यसप्रति आफ्नो ध्यानाकर्षण भएको बताए । साथै आफ्नो धारणा राख्दा मर्यादित भाषा प्रयोग गर्न रुलिङ…