२१ दिनपछि प्रचण्ड सरकारले पायो पूर्णता, कुन पार्टीबाट को-को बने मन्त्री ?

काठमाण्डु- प्रधानमन्त्री पुष्पकमल दाहाल नेतृत्वको मन्त्रीपरिषद् २१ दिनपछि विस्तार भएको छ । मंगलबार नियुक्त भएका मन्त्रीहरुले आजै पद तथा गोपनीयताको शपथ लिएका हुन् । एमाले, माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीबाट मन्त्री भएकाहरुले राष्ट्रपति कार्यालयमा आज पद तथा गोपनीयताको शपथ लिएका हुन् । राष्ट्रिय प्रजात्नत्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देन उपप्रधानमन्त्री तथा ऊर्जा…