सभामुख निर्वाचनमा एमाले र कांग्रेसबीच भिडन्त हुँदै, यस्तो छ अंकगणित

काठमाण्डु- प्रतिनिधिसभा सभामुखका लागि नेकपा एमाले र नेपाली कांग्रेसबीच प्रतिस्पर्धा हुने भएको छ । जसअनुसार नेकपा एमालेबाट देवराज घिमिरे र कांग्रेसबाट ईश्वरी न्यौपानेले उम्मेदवारी दर्ता गराएकी छन् । सत्ता गठबन्धनका उम्मेदवार घिमिरेको प्रस्तावकमा सुवास नेम्वाङ छन् भने समर्थकमा माओवादीका प्रमुख सचेतक हितराज पाण्डे, रास्वपाका सभापति रवि लामिछाने र राप्रपा अध्यक्ष राजेन्द्र लिङदेन छन् । कांग्रेसकी…