सभामुखमा एमालेका घिमिरेलाई मतदान गर्ने जसपाको निर्णय

काठमाण्डु- जनता समाजवादी पार्टी नेपालले आज हुने सभामुखको निर्वाचनमा एमालेका उम्मेदवार देवराज घिमिरेलाई मतदान गर्ने निर्णय गरेको छ । आज बसेको जसपाको संसदीय दलको बैठकले एमालेका घिमिरेलाई मत दिने निर्णय गरेको हो । देवराज घिमिरे सत्ता साझेदार दलका साझा उम्मेदवार हुन् ।  जसपा सत्ता गठबन्धनसँग पछिल्लो समय रुष्ट बनेको छ । त्यसकारण सभामुखमा जसपाले नेपाली…