सभामुखका लागि आज मनोनयन दर्ता हुँदै

काठमाण्डु - प्रतिनिधिसभा सभामुखका लागि आज मनोनयन दर्ता हुँदैछ । संघीय सचिवालयले जारी गरेको निर्वाचन कार्यतालिका अनुसार आज दिउँसो १ बजेदेखि साँझ ४ बजेसम्म मनोनयन दर्ता हुनेछ । मनोनयन दर्ता अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रको ल्होत्से हलमा हुनेछ । मनोनयन दर्ता भएपछि आजै अपराह्न सवा ४ बजे उम्मेदवारको सूची प्रकाशन गर्ने कार्यक्रम छ । प्रतिनिधिसभाको माघ ५…