काठमाडौं-सलोन सलिना फिल्मसको व्यानरमा फिल्म ‘पिआर’ निर्माण हुने भएको छ । आरएफएम फ्यासिलिटी मेनेजमेन्ट अस्ट्रेलिया र ल्यान्ड वे डम्प्लिङ सिड्नी प्रस्तुतकर्ता रहेको फिल्मको निर्देशन शोभित बस्नेतले गर्नेछन् । फिल्ममा ए वान ग्रुप सर्भिसका प्रदीप दाहाल निर्माता र एप्लाई वर्ल्डका गणेश केसी कार्यकारी निर्माता छन् । निर्देशक शोभितको अनुसार फिल्मका लागि अस्ट्रेलियाका विभिन्न स्थानमा अडिसन हुँदै…