मानव अधिकारसम्बन्धी अन्तर्राष्ट्रिय चलचित्र महोत्सव सुरू हुँदै

काठमाण्डु- नेपाल मानव अधिकार अन्तर्राष्ट्रिय चलचित्र महोत्सवको १२औँ संस्करण काठमाडौंमा आजदेखि सुरू हुँदैछ । ‘सामाजिक न्याय’ नाराका साथ आजदेखि शुरु हुने महोत्सव मंसिर २७ गतेसम्म चल्ने आयोजक नेपाल मानव अधिकार अन्तर्राष्ट्रिय चलचित्र केन्द्रले जनाएको छ । चलचित्र विकास बोर्डको सभाहल तथा प्रदर्शनीमार्गमा रहेको पर्यटन बोर्डको सभाहलमा महोत्सव सञ्चालन हुने केन्द्रका अध्यक्ष पाण्डव खत्रीले बताए ।…