प्रधानमन्त्रीसँग मेरो मनमुटाव छैन : अर्थमन्त्री पौडेल

काठमाण्डु – अर्थमन्त्री विष्णुप्रसाद पौडेलले प्रधानमन्त्री र अर्थमन्त्रीबीच मनमुटाव भएको भन्ने गलत प्रचार गरिएको स्पष्ट पारेका छन् । आईतबार कला परिषद्मा आयोजित फोटो प्रदर्शनी अवलोकनपश्चात सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै उनले प्रधानमन्त्री र अर्थमन्त्रीबीच दूरी बढ्यो भनेर आएका समाचारहरूमा कुनै सत्यता नभएको बताए । गलत प्रचार गर्नेहरूले प्रधानमन्त्री र अर्थमन्त्रीबीच दूरी बढ्यो भनेर मनको लड्डू घ्युसँग खानुबाहेक…