सिरियामा अन्योल र त्रास

काठमाण्डु-सिरियाको राजधानी दमास्कसमा अहिले अन्योल र त्रासको वातावरण छ । विद्रोहीहरू दमास्कसको नजिक पुगिरहँदा मानिसहरू वास्तवमा के भइरहेको छ भनेर पत्ता लगाउन सकिरहेका छैनन् । राष्ट्रपति बशर अल–असद परिवारको शक्तिका प्रतीकका रूपमा रहेका दमास्कस वरपरका कैयौँ उपनगरहरूमा तोडफोड वा ध्वस्त भएका छन् । त्यहाँको आन्तरिक मामिला मन्त्रालयले राजधानी वरिपरि बलियो रक्षात्मक घेरा निर्माण गरिरहेको जनाएको…