कांग्रेसको किशोरकिशोरी समन्वय विभागमा १० सदस्य मनोनित

काठमाण्डु – नेपाली कांग्रेसले बालबालिका तथा किशोरकिशोरी समन्वय विभागमा १० सदस्य मनोनित गरेको छ । कांग्रेस सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले आईतबार पार्टीको विधान २०१७ (संशोधनसहित) को धारा २५ (९) बमोजिम पार्टीका केन्द्रीय सदस्य डा. जीवन रानाको संयोजकत्वमा रहेको बालबालिका तथा किशोरकिशोरी समन्वय विभागमा १० सदस्य मनोनित गरेका छन् । सदस्यमा लक्ष्मी ठाकुर (सुनसरी), योगमाया…