रविलाई पुनः गृहमन्त्री बनाउन ओलीको साथ, गृहमन्त्रालय माओवादीलाई दिने प्रचण्डको रणनीति

काठमाण्डु- राष्ट्रिय स्वतन्त्र पार्टीको भागमा परेको गृहमन्त्रालयको जिम्मेवारी हाल प्रधानमन्त्री प्रचण्डले सम्हालि रहेका छन् । सर्वोच्च अदालतको फैसलापछि रवि लामिछाने पदमुक्त भएसँगै प्रधानमन्त्री प्रचण्डले गृहमन्त्रालयको जिम्मेवारी आफैले सम्हालि रहेका हुन् । नागरिकताका विषयमा शुक्रबार सर्वोच्च अदालतले फैसला सुनाएसँगै रवि सांसद् तथा उपप्रधान एवम् गृहमन्त्रीको पद गुमाएका थिए । आइतबार नेपाली नागरिकता पुनः प्राप्त गरेका रविलाई…