काठमाण्डु- रवि लामिछानेले आज जिल्ला प्रशासन कार्यालय काठमाण्डुबाट नेपाली नागरिकताको प्रमाणपत्र लिने भएका छन् । सर्वोच्चले नेपाली नागरिकता पुनप्राप्ति प्रक्रिया अपनाउनुपर्ने फैसला गरेसँगै निवर्तमान उपप्रधान तथा गृहमन्त्री लामिछानेले नेपाली नागरिकता पुनप्र्राप्ति प्रक्रियामा जाने तयारी गरेका हुन् । सर्वोच्चले ‘पुरानो नागरिकतालाई वैधता दिन नसकिने’ भन्दै खारेज गरेसँगै लामिछानेको उपप्रधान तथा गृहमन्त्री र सांसद पद नै गएको…