गण्डकीका दुई मन्त्रीको मन्त्रालय अन्तिम समयमा हेरफेर

काठमाण्डु- गण्डकी प्रदेश सरकारका दुई मन्त्रीको मन्त्रालय अन्तिम समयमा हेरफेर गरिएको छ। यसअघि आजै मुख्यमन्त्री खगराज अधिकारीले तीनलाई मन्त्रीमा नियुक्त गरेका थिए । जसअनुसार मन्त्रीमा नियुक्त हुनेमा एमालेका रोशन गाहा मगर र वेदबहादुर गुरुङ ‘श्याम’ र माओवादीबाट रेशमबहादुर जुग्जाली रहेका छन् । योसँगै ७ सदस्यीय गण्डकी प्रदेश सरकारले पूर्णता पाएको छ । यसअघि मुख्यमन्त्री अधिकारीसहित…