काठमाण्डु- नागरिक उन्मुक्ति पार्टी सरकारमा नजाने भएको छ । उक्त पार्टीले वर्तमान सत्ता गठबन्धनलाई समर्थन गरेपनि सरकारमा नजाने निर्णय गरेको हो ।पार्टीको सोमबार डिल्लीबजार कारागारमा बसेको बैठकले रेशम चौधरीलाई जेलबाट नछुटाएसम्म सरकारमा सहभागी नहुने निर्णय गरेको जनाइएको छ । यसभन्दा अघि पनि नागरिक उन्मुक्तिले रेशम चौधरीको रिहाइको माग राख्दै आएको छ । यस भन्दा अघिको…