प्रचण्डलाई बधाई दिँदै मोदीले भने- तपाईंसँग मिलेर काम गर्न तत्पर छु

काठमाण्डु - भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नवनियुक्त प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई बधाई दिएका छन् । आइतबार राति प्रचण्डलाई ट्वीटरमार्फत मोदीले बधाई दिएका हुन् । उनले प्रचण्डसँग मिलेर काम गर्न तत्पर रहेको उल्लेख गरेका छन्। मोदीले भारत र नेपालबीच रहिआएको जनता–जनता बीचको सम्बन्धलाई पनि स्मरण गरेका छन् । एमाले अध्यक्ष केपी शर्मा ओलीसहितको समर्थनमा ‘प्रचण्ड’तेस्रो पटक…