राप्रपामा बुद्धिमान र पशुपतिशमशेर ‘इन’, लोहनी सांसद बन्नबाट बंचित

काठमाण्डु - राष्ट्रिय प्रजातन्त्र पार्टीले समानुपातिकबाट चयन हुने प्रतिनिधिसभा सदस्यको नामावली टुंगो लगाएको छ । शनिबार बसेको पार्टीको कार्यसम्पादन समितिको बैठकले ७ जनाको नाम टुंगो लगाएको हो । राप्रपाबाट ५ महिला र दुई पुरुष समानुपातिक सांसद बन्ने भएका हुन् । राप्रपाले खस आर्य समुदायबाट पशुपतिशमशेर जबरा, रोशन कार्की र गीता बस्नेत जनजातिबाट समुदायबाट बुद्धिमान तामाङ…