काठमाण्डु- पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराइले शहरीकरण, अनौपचारिक श्रम अर्थतन्त्र, धनी गरिबको विभेदीकरण संक्रमणकालीन समाज अर्थतन्त्रको संरचनात्मक समस्या भएको बताएका छन् । काठमाण्डु महानगरले अनौपचारिक श्रम गरी खाने फुटपाथका खुद्रे व्यापारीलाई विस्थापित गरेपछि डा. भट्टराइको यो पछिल्लो भनाइ आएको हो । सामाजिक सञ्जालमा आज ट्वीट गर्दै उनले लेखेका छन्, “अर्वान एण्ड रिजनल डेभलपमेन्ट प्लानिङको विद्यार्थीको…