सर्लाहीमा चुनावी अन्तर्घातः प्रचण्डले गरे दुवै पक्षसँग छलफल

काठमाण्डु-  नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सर्लाहीमा भएको अन्तर्घातका विषयमा दुवै पक्षसँग छलफल गरेका छन् । बिहीबार बिहान पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा दुवै पक्षका नेताहरुसँग चुनावमा भएको अन्तर्घातका विषयमा प्रचण्डले छलफल गरेका हुन् । जअनुसार प्रचण्डले पार्टी पोलिटब्युरो सदस्य रामेश्वर राययादव,अच्युतम काफ्ले, प्रदेश इन्चार्ज गणेश साह, हरिवन, बाग्मती, बरहथवा नगरपालिका कमिटीका नेता…