कैलाली-३ मा नागरिक उन्मुक्तिका गंगा चौधरी विजयी

काठमाण्डु  - कैलाली-३ मा नागरिक उन्मुक्ति पार्टीका गंगा चौधरी विजयी भएका छन् । मत गणना भएको ६३ हजार ४४० मतमध्ये २३ हजार १ सय २० मत ल्याउँदै चौधरी विजयी भएका हुन् । उनका प्रतिद्धन्द्धी माओवादीका कुन्दन चौधरीले १७ हजार ७ सय ४९ मत पाए । एमालेका गौरीशंकर चौधरीले ९८७४ मत पाउँदा राप्रपाका वीरेन्द्र बमले ७०४७…