एकीकृत समाजवादीसँगको यात्रा टुंगियो : रामकुमारी झाँक्री

काठमाण्डु - नेकपा (एकीकृत समाजवादी) की नेतृ रामकुमारी झाँक्रीले पार्टीसँगको आफ्नो राजनीतिक यात्रा टुंगिएको घोषणा गरेकी छन्। बुधबार काठमाण्डुमा पत्रकार सम्मेलनमा गरी उनले एकीकृत (समाजवादी पार्टी) औपचारिक रूपमा विघटन हुन लागेको बताउँदै, त्यससँगै आफ्नो अध्याय पनि समाप्त भएको स्पष्ट पारिन्। उनले भनिन्, ‘एकीकृत समाजवादीसँगको यात्रा र अध्याय सकियो। अहिले हामी नयाँ मोडमा छौं।’ झाँक्रीले हाल…