जाँचबुझ आयोग विरुद्धको मुद्दामा सर्वोच्चले दिएन अन्तरिम आदेश, पूर्वाग्रहको सिद्धान्त व्याख्या हुने

काठमाण्डु – सर्वोच्च अदालतले भदौ २३ र २४ गतेको घटना सम्बन्धी जाँचबुझ आयोगविरुद्ध दायर रिट निवेदनमा अन्तरिम आदेश जारी गर्ने अस्वीकार गरेको छ । अदालतले विपिन ढकालले दायर गरेको रिटमा आयोगका अध्यक्ष र सदस्यहरूको पूर्वाग्रही हुने आशंका तथा आयोगले गरेको छानबिनको प्रक्रिया संविधान र प्राकृतिक न्यायको सिद्धान्तअनुसार सही ढंगले भएको हो कि नभएको विषयमा लिखित…