काठमाण्डु – राजधानी काठमाण्डु उपत्यकामा ट्राफिक प्रहरीले गरेको विशेष चेकिङ अभियानमा मादक र लागू पदार्थ सेवन गरी विद्यालय बससहित विभिन्न सवारीसाधन चलाउने ९ जना चालक पक्राउ परेका छन् । बुधबार काठमाण्डु उपत्यकाका विभिन्न स्थानमा गरिएको चेकिङका क्रममा लागू पदार्थ सेवन गरी सवारी चलाउने ४ जना र मादक पदार्थ सेवन गरी सवारी चलाउने ५ जना चालकलाई…