धनगढइी – नागरिक उन्मुक्ति पार्टी (नाउपा) उम्मेदवार रेशम चौधरीविरुद्ध निर्वाचन कार्यालयमा दाबी विरोधमा उजुरी परेको छ । कैलालीको १ नम्बर क्षेत्र निर्वाचन अधिकृतको कार्यालयमा बुधबार उनको उम्मेदवारीविरुद्ध उजुरी परेको हो । निर्वाचन अधिकृतको कार्यालयले बिहीबार १० बजेसम्म उजुरीविरुद्ध प्रमाण पेश गर्न उम्मेदवार चौधरीलाई जानकारी गराएको छ । टीकापुर हत्याकाण्ड घटनामा रेशम चौधरीविरुद्ध सर्वोच्च अदालतबाट जन्मकैद…