कांग्रेस विवादमा अन्तरिम आदेश दिन सर्वोच्चद्वारा अस्वीकार

काठमाण्डु – नेपाली कांग्रेसको विशेष महाधिवेशन विवादको सम्बन्धमा सर्वोच्च अदालतले अन्तरिम आदेश दिन अस्वीकार गरेको छ । गगन थापालाई कांग्रेस सभापतिमा मान्यता दिने निर्वाचन आयोगको निर्णयविरुद्ध परेको रिटमा सर्वोच्च अदालतले अन्तरिम आदेश दिन अस्वीकार गरेको हो । सर्वोच्चका न्यायाधीश सुनिलकुमार पोखरेलको इजलासले अन्तरिम आदेश दिन अस्वीकार गरेको छ । नेपाली कांग्रेसको शेरबहादुर देउवा पक्षले विशेष…