काठमाण्डु – निर्वाचन आयोगले प्रधानमन्त्री शेरबहादुर देउवासहित सत्ता गठबन्धन दलका शीर्ष नेताहरुले प्रयोग गरेको सैनिक हेलिकोप्टरको खर्चबारे प्रधानमन्त्री कार्यालयसँग स्पष्टीकरण सोध्ने भएको छ । प्रधानमन्त्री, मन्त्री र नेताहरूले सैनिक हेलिकोप्टर प्रयोग गरी चुनाव प्रचारप्रसार गरेको भन्दै उजुरी परेपछि आयोगले उक्त खर्च सरकारी कोषमा पर्ने नपर्ने स्पष्ट गरी लेखी पठाउन प्रधानमन्त्री कार्याललाई निर्देशन दिने निर्णय गरेको…