काठमाण्डु– सोमबार सेयर बजार ओरालो लागेको छ । यसदिन नेप्से ८ अंकले बढेर परिसुचक २६२२ बिन्दुमा पुगरे रोकियो । यसदिन कारोबार रकम पनि घटेको छ । हिजो ९ अर्ब २० करोडको कारोबार भएको बजारमा आज ६ अर्बको मात्र कारोबार भयो । आज कारोबारमा आएका ७२ कम्पनीको सेयर मूल्य बढ्दा १७२ कम्पनीको घटेको छ भने ५…