काठमाण्डु–डोनाल्ड ट्रम्प राष्ट्रपतिमा निर्वाचित भएसँगै अमेरिकी डलरको भाउ बढेको छ। राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १३४ रुपैयाँ ५६ पैसा र बिक्रीदर १३५ रुपैयाँ १६ पैसा कायम भएको छ । यो दर अहिलेसम्मकै उच्च हो। युरोपियन युरो एकको खरिददर एक सय ४४ रुपैयाँ २१ पैसा र बिक्रीदर एक सय ३५ रुपैयाँ १६ पैसा कायम…