उपनिर्वाचनमा राप्रपाले गठबन्धन नगर्ने, यी नेतालाई चुनावी कमाण्डरको जिम्मेवारी

काठमाण्डु – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले मंसिर १६ गते हुने स्थानीय तह उपनिर्वाचनमा कसैसँग पनि गठबन्धन नगर्ने भएको छ । राप्रपाले पार्टी पदाधिकारीहरूलाई चुनावी कमान्डरको जिम्मेवारी समेत तोकेको प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए । राप्रपाले भक्ति सिटौला, प्रह्लाद साह, राजेन्द्र गुरूङ, समृद्धि राणा, भरत गिरी, रोशन झा, सहकोषाध्यक्ष सोभित उप्रेती, राजन खतिवडा, ज्ञानबहादुर शाही,…