उपनिर्वाचनका लागि कांग्रेसले छान्यो जाजरकोटका उम्मेदवार

सुर्खेत – आगामी मंसिर १६ गते हुन गइरहेको उपनिर्वाचनमा जाजरकोटका २ स्थानीय तहका लागि नेपाली कांग्रेसले उम्मेदवारको टुंगो लगाएको छ । सम्बन्धित पालिकामा पार्टीको समितिले बिहीबार उम्मेदवारको टुंगो लगाएको हो । कांग्रेस प्रदेश समितिका सभापति ललितजङ्ग शाहीले नलगाड नगरपालिकाको उपप्रमुखको उम्मेदवारमा इन्द्रा चन्द सिंहको नाम सिफारिस गरिएको जानकारी दिए । कुशे गाउँपालिका–७ को वडाध्यक्षमा खम्बबहादुर…