काठमाण्डु-आसन्न स्थानीय तह उपनिर्वाचनका लागि नेपाली कांग्रेसले दैलेख र जाजरकोटका ४ स्थानमा उम्मेदवारको टुंगो लगाएको छ । दैलेखको महाबु गाउँपालिका अध्यक्ष, जाजरकोटको नलगाढ नगरपालिका उपप्रमुख तथा जाजरकोटको कुसे गाउँपालिका ७ नम्बर वडा अध्यक्ष र दैलेखको दुल्लु नगरपालिकाको १३ नम्बर वडा अध्यक्ष पद रिक्त छ । दैलेखको दुल्लु नगरपालिकाको १३ नम्बर वडा अध्यक्ष बिर्खबहादुर शाही, जाजरकोटको…