सुर्खेतमा बस दुर्घटना हुँदा ४ जनाको मृत्यु

सुर्खेत – सुर्खेत जिल्लामा यात्रु बस दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको छ । सुर्खेत–दैलेख सिमास्थित वीरेन्द्रनगर–१४ को रातानाङ्ग्ला नजिक भएको फोर्स गाडी दुर्घटनामा ४ जनाको मृत्यु भएको हो । शुक्रबार दिउँसो दैलेख बजारबाट सुर्खेततर्फ आउँदै गरेको कर्णाली प्रदेश ०२००१ ख ०९९८ नम्बरको गाडी दुर्घटनामा परेको जनाउँदै प्रहरीले मृतकको पहिचान नभएको जनाएको छ । दुर्घटनामा…