काठमाण्डु– काठमाडौं र धादिङ जोड्ने ( सीतापाइला–धार्के) सडक पुनः बन्द हुने भएको छ । कात्तिक २३ गतेदेखि १५ दिनका लागि सडक बन्द गर्न लागिएको हो । जिल्ला प्रशासन कार्यालय धादिङका अनुसार धार्के–ठूलोखोला खण्डमा दोस्रो लेयरको कालोपत्र गर्ने काम सुरु भएको भन्दै धार्के–सितापाइला सडकखण्ड यसअघि कात्तिक ४ गतेदेखि बन्द गरिएको थियो । फेरी कात्तिक २१ गते…