यी हुन् कांग्रेसका ९० उम्मेदवार (सूचीसहित)

काठमाण्डु – नेपाली कांग्रेसले प्रतिनिधिसभा निर्वाचनका लागि ९० क्षेत्रमा आफ्ना उम्मेदवार उठाएको छ । प्रतिनिधिसभाको प्रत्यक्षतर्फ १६५ निर्वाचन क्षेत्रमध्ये सत्ता गठबन्धनसँग मिलेर कांग्रेसले ९० क्षेत्रमा आफ्ना उम्मेदवार उठाएको हो । कांग्रेसले ९० क्षेत्रमा उम्मेदवारी दिँदा नेता शेखर कोइराला पक्षका २० जना हाराहारीले टिकट पाएका छन् । पार्टी सभापति शेरबहादुर देउवाले यसपालि पनि डडेल्धुराबाट उम्मेदवारी दिएका…