काठमाण्डु–अफगानिस्तानको विभिन्न प्रान्तहरूमा सोमबार राति गएको ६.३ म्याग्निच्युडको शक्तिशाली भूकम्पमा कम्तीमा २० जनाको मृत्यु भएको छ भने ३२० जना घाइते भएका छन् । रोयटर्सका अनुसार आज बिहानसम्म ३२० जना घाइते र २० जना शहीद भएको रिपोर्ट गरिएको छ र उनीहरूलाई स्वास्थ्य केन्द्रहरूमा स्थानान्तरण गरिएको छ । प्रारम्भिक जानकारीअनुसार भूकम्पको केन्द्रबिन्दु समंगन प्रान्तमा रहेको र त्यहीँ…