काठमाण्डु – प्रधानमन्त्री सुशीला कार्कीले सरकार गठनपछिका कार्यप्रगतिबारे समीक्षा गर्न सबै मन्त्री र सचिवहरूको बैठक बोलाएर १४ बुँदे निर्देशन दिएकी छन् । सिंहदरबारमा भएको बैठकमा सचिवहरूले आफ्ना मन्त्रालय र निकायहरूको प्रगतिबारे प्रस्तुति दिएका छन् । प्रधानमन्त्री कार्कीले सुधारका कार्ययोजना प्रस्तुत गरेका सचिवहरूको प्रशंसा गर्दै आगामी योजनाले आम नागरिकलाई प्रत्यक्ष रूपमा छुने गरी परिमार्जन गर्न निर्देशन…