प्रधानमन्त्री कार्कीद्वारा संसद्का सभामुख र अध्यक्षसँग भेटवार्ता

काठमाण्डु – प्रधानमन्त्री सुशीला कार्कीले संघीय संसद्का सभामुख र अध्यक्षसँग बालुवाटारमा समसामयिक राजनीतिक विषयमा छलफल गरेकी छन् । प्रधानमन्त्री कार्की र संसद्का सभामुख तथा अध्यक्षबीच भएको भेटवार्तामा पछिल्लो समय राजनीतिक दल र सरोकारवाला निकायसँगको संवाद र फागुन २१ गते हुने चुनावको तयारीबारे केन्द्रित छलफल भएको छ । सोमबार प्रतिनिधि सभाका सभामुख देवराज घिमिरे, राष्ट्रिय सभाका…