सभामुख घिमिरे र गृहमन्त्री लेखकबीच छलफल

काठमाण्डु – प्रतिनिधिसभाका सभामुख देवराज घिमिरे र गृहमन्त्री रमेश लेखकले छलफल गरेका छन् । प्रतिनिधिसभा बैठक बस्नुअघि सभामुख र गृहमन्त्रीबीच भेटवार्ता भएको हो । भिजिट भिसा प्रकरणमा सत्तापक्ष र प्रमुख प्रतिपक्ष दलबीभ भएको दुई बुँदे सहमति कार्यान्वयनको विषयमा छलफल भएको सभामुख घिमिरेका सञ्चारविज्ञ शेखर अधिकारीले जानकारी दिए। १ बजेका लागि बोलाइएको प्रतिनिधि सभाको बैठक अहिलेसम्म…